मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

नदिजन्यको आईईई अन्तर्गत नगरभरी सार्वजनिक सुनुवाइ
नदिजन्यको आईईई अन्तर्गत नगरभरी सार्वजनिक सुनुवाइ

Rato Pen 366+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

कृष्ण रजाली मगर

मधुवन

मधुवन नगरपालिकाले नदिबाट नदिजन्य पदार्थ ढुंगा गिट्टी र बलुवाको उत्खनन्, संकलन, बिक्री तथा व्यबस्थापन गर्न प्रारम्भिक वातावरणीय परीक्षा (आईईई) अन्तर्गत मधवुन नगर भरी आईतबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । मधुवन नगरपालिका वडा नम्बर १ को पथरबोझी, वडा नं ४ को वडा भवन र मधुवन नगरपालिकाको ब्यापारिक केन्द्र कुशुम्बा हाटबजारमा सार्वजनिक सुनुवाइ गरिएको हो । 

्बबई, गेरुवा कर्णली र ओरही नदिबाट नदिजन्य पदार्थ ढुंगा गिट्टी र बलुवाको उत्खनन्, संकलन, बिक्री तथा व्यबस्थापन स्थानीयको राय सुझब संकलन गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको मधुवन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरायण बहादुर बिष्टले बताउनु भयो । 

 कार्यक्रममा मधुवान नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाट, नगर उपप्रमुख अनिता चौधरी वडा नम्बर १का अध्यक्ष मिन थापा, वडा नम्बर २ का अध्यक्ष आशाराम चौधरी, वडा नम्बर ४ का अध्यक्ष बलिराम चौधरी वडा नम्बर ५का अध्यक्ष दिलिप गुरुङ्ग, वडा नम्बर ६का अध्यक्ष चन्द्रसिंह गुरुङ्ग, वडा नम्बर ८का अध्यक्ष एबम नगर प्रबक्ता मेक बहादुर गुरुङ्ग, वडा नम्बर ९ का अध्यक्ष हर्क बहादुर बस्नेत, इजिनियर शौरभ रेग्मी, निर्वाचित जनप्रतिनिधि, आयोजना प्रभावित क्षेत्रका जनताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार