मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

राष्ट्रिय सहकारी बैंकद्वारा सुनौलो महिला बहुउद्देश्यीय सहकारी संस्था सम्मानित
राष्ट्रिय सहकारी बैंकद्वारा सुनौलो महिला बहुउद्देश्यीय सहकारी संस्था सम्मानित

Rato Pen 366+ समाचार ( )
६ मंगशिर २०८२, आइतबार

बर्दिया - राष्ट्रिय सहकारी बैंक लिमिटेड (NCBL) ले आफ्नो २२औँ वार्षिक साधारणसभाको अवसरमा बर्दिया जिल्लाको गुलरियास्थित सुनौलो महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सम्मान गरेको छ।

महिला सशक्तिकरण, समुदायमा सञ्चालन हुने सामाजिक गतिविधि तथा लैङ्गिक हिंसा न्यूनीकरणमा सहकारीले पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै बैंकले संस्थालाई सम्मान–पत्र प्रदान गरेको हो।

विशेष कार्यक्रममार्फत बैंकका पदाधिकारी तथा सम्मान–पुरस्कार समितिका प्रतिनिधिहरूले संयुक्त रूपमा सम्मान–पत्र हस्तान्तरण गरेका थिए। सहकारीले आर्थिक सबलीकरण, सामाजिक चेतना अभिवृद्धि र समुदायमा सकारात्मक परिवर्तन ल्याउन गरेको निरन्तर प्रयास प्रशंसनीय रहेको बैंकले जनाएको छ।

NCBL का अनुसार आउने वर्षहरूमा पनि देशभरका उत्कृष्ट सहकारी संस्था तथा सदस्यहरूको पहिचान र प्रोत्साहनका लागि यस्ता सम्मान कार्यक्रम निरन्तर रूपमा सञ्चालन हुँदै जानेछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार