मुख्य समाचार
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे सार्वजनिक सुनुवाइ सम्पन्न | सिउनिया स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवामा हासिल गर्‍यो उत्कृष्ट अंक | स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास |

कतार पुलिसमा लगाई दिने भन्दै १९ जनाबाट ६७ लाख लिएर सम्पर्कविहीन लिम्बु पक्राउ

Rato Pen 1+ समाचार ( )
३१ वैशाख २०८०, आइतबार

काठमाडौं । कतार पुलिसमा जागिर लगाई दिने भन्दै मोटो रकम उठाएर सम्पर्कविहीन भएको आरोपमा एकजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ताप्लेजुङको आठराई त्रिवेणी स्थायी घर भई काठमाडौंको थापागाउँ बस्दै आएका ४९ वर्षीय रुद्रबहादुर लिम्बु्लाई पक्राउ गरेको हो । लिम्बुसहितको समूहले १९ जनाबाट ६७ लाख रुपैयाँ उठाएर ठगी गरेको आरोप छ ।

कतार पुलिसमा जान जनही ७ लाख रुपैयाँ लाग्ने र मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुने प्रलोभन देखाएर पैसा उठाएपछि गिरोह काम नगरी फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार