मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय

Rato Pen 366+ समाचार ( )
२१ भाद्र २०८३, आइतबार

बर्दिया,  रोजगारी तथा श्रमका लागि रसुवाको भोटेकोशी क्षेत्रमा गएका बर्दियाका ७६ जना नागरिक बाढीपछि बेपत्ता भएको घटनाप्रति कृषि तथा भूमि व्यवस्था तथा सहकारी मन्त्री मा. कृष्णा कुश्मा थारु ले गहिरो चासो व्यक्त गर्दै उद्धार, खोजी र पछिल्लो अवस्थाबारे सुरक्षा निकायसँग निरन्तर समन्वय गरिरहनुभएको छ।

मन्त्री थारुले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित जिल्ला प्रशासनसँग नियमित सम्पर्कमा रही बेपत्ता नागरिकको खोजी कार्य तीव्र बनाउन निर्देशन दिनुभएको छ। साथै, प्रभावित परिवारलाई सही सूचना उपलब्ध गराउने र आवश्यक सहयोगका लागि प्रदेश तथा स्थानीय तहसँग समेत समन्वय भइरहेको जनाइएको छ।

उहाँले बेपत्ता सबै नागरिकको सुरक्षित उद्धारको कामना गर्दै राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार