मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग

Rato Pen 368+ समाचार ( )
२४ भाद्र २०८३, बुधवार

मधुवन, बर्दिया। बर्दियाको मधुवन नगरपालिका–७, प्रगतिबजारस्थित ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार १ सय ११ सहयोग रकम प्रदान गरेको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम राहत कोषमा जम्मा गरेको जनाएको छ।

संस्थाले विपद्का बेला प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको हो। सहयोग रकमले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा केही योगदान पुग्ने अपेक्षा गरिएको छ।

मानवीय सेवाको भावनासहित राहत कोषमा सहयोग गरेकोमा ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडप्रति धन्यवाद तथा प्रशंसा व्यक्त गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार