मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

गछिया जेसिज वर्ष २०२४ को अध्यक्षमा ध्रुव निरौला

Rato Pen 1+ समाचार ( )
१० पौष २०८०, मङ्गलबार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित गछिया जेसिज वर्ष २०२४ को अध्यक्षमा ध्रुव निरौला चयन हुनु भएको छ । यसैगरी कार्यकारिणि उपाध्यक्षमा पुष्पा सिग्देल र निराजन धमला, कानुनि सल्लाहकारमा पप्पु शाह चयनु हुनु भएको छ ।

यस्तै महासचिवमा प्रदिप खतिवडा, कोषाध्यक्षमा रोहित लिम्बू, उपाध्यक्षहरूमा पवित्रा गौतम भण्डारी, रिसल भण्डारी, गंगा सिग्देल, विनोद भट्टराई, सचिवमा ज्ञाननाथ ढकाल र जनसम्पर्क अधिकारिमा सुमित्रा भट्टराई निर्वाचित हुनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार