मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

मधुवन नगरपालिकाबाट १,१८१ परिवारलाई नगद सहायता अनुमोदन
मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन।

Rato Pen 366+ समाचार ( )
१७ भाद्र २०८३, बुधवार

बर्दियाको मधुवन नगरपालिकाले पूर्वानुमानमा आधारित पुर्वकार्य परियोजनाबाट नगद सहायता कार्यक्रम अन्तर्गत वडा नं १, २ र ३ का कर्णाली नदि तटीय क्षेत्रका १ हजार १ सय ८१ लाभग्राही परिवारको अन्तिम सूची अनुमोदन गरेको छ।

नगरपालिकाका अनुसार संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम (यूएन–डब्लुएफपी) को आर्थिक सहयोग, सप्रोस नेपाल, काठमाडौंको सहजीकरण तथा नगरपालिकाको समन्वय तथा सहकार्यमा विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत मापदण्ड २०८१ र पुर्वानुमानमा आधारित पुर्व कार्य ढाँचा २०८३ अनुसार  लाभग्राही छनोट, प्रमाणीकरण र गुनासो व्यवस्थापन प्रक्रिया पूरा भएपछि उक्त सूची राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको हो।

अनुमोदित विवरणअनुसार वडा नम्बर १ मा ५०९, वडा नम्बर २ मा ४५३ र वडा नम्बर ३ मा २१९ परिवार गरी कुल १ हजार १ सय ८१ परिवार लाभान्वित हुनेछन्। यस कार्यक्रमका लागि कुल ५९ लाख ५ हजार रुपैयाँ बराबरको नगद सहायता स्वीकृत गरिएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार