मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

उत्कृष्ट राष्ट्रसेवक कर्मचारीका रूपमा प्रमुख प्रशासकीय अधिकृत भण्डारी सम्मानित
उत्कृष्ट राष्ट्रसेवक कर्मचारीका रूपमा प्रमुख प्रशासकीय अधिकृत भण्डारी सम्मानित

Rato Pen 366+ समाचार ( )
१० असार २०८३, बुधवार

बारबर्दिया— बारबर्दिया नगरपालिका को १९ औँ नगरसभाका अवसरमा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी लाई उत्कृष्ट राष्ट्रसेवक कर्मचारीका रूपमा सम्मान गरिएको छ।

नगरपालिकाले प्रशासनिक कार्यसम्पादन, सेवा प्रवाहको प्रभावकारी व्यवस्थापन तथा कर्मचारी परिचालनमा उल्लेखनीय भूमिका निर्वाह गरेको मूल्याङ्कन गर्दै भण्डारीलाई उक्त सम्मान प्रदान गरेको जनाएको छ।

नगरसभामा नगरका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थितिमा सम्मान गरिएको हो। नगरपालिकाको प्रशासनिक प्रणालीलाई व्यवस्थित बनाउन, विकास निर्माण तथा सेवा प्रवाहका कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन भण्डारीले महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नगरसभाले उनको कार्यको उच्च प्रशंसा गरेको थियो।

बारबर्दिया नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूको मनोबल उच्च बनाउन तथा जिम्मेवारीप्रति थप उत्प्रेरित गर्न यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार