मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

नेप्सेमा झिनो अंकको गिरावट

Rato Pen 1+ समाचार ( )
१ जेठ २०८०, सोमबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजारमा झिनो अंकले गिरावट आएको छ ।

आज नेप्से परिसूचक ३.३४ अंकले घटेर १८१८.३१ बिन्दुमा कायम भएको छ ।

आज २३ लाख ४१ हजार २४० कित्ता शेयरको खरिदबिक्री हुँदा ७२ करोड ४९ लाख ६९ हजार ९८० रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा आज कारोबार रकम भने ह्वातै घटेको हो ।

कारोबाका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा एनआइविएल ग्रोथ फण्ड, आत्मानिर्भर लघुवित्त वित्तीय संस्था, राप्ती हाइडे एण्ड जनरर्ल कन्सट्रक्सन र सिभिल लघुवित्त वित्तीय संस्था रहेका छन् । भने, सर्वाधिक गुमाउनेमा सगरमाथा गुम्बिनी इन्सयोरेन्स, बाराही हाइड्रोपावर, कुमारी इक्युटी फण्ड रहेका छन् ।

त्यस्तै, उपसमूहतर्फ आज चारवाटा समुहबमहेक बाकि ९ वाटा समूहको सेयर मूल्य घटेको छ ।

सोमबार बजारपुँजीकरण भने २६ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार