मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

स्थानीय नागरिक समाजलाई क्षमता अभिबृद्धि तालिम
स्थानीय नागरिक समाजलाई क्षमता अभिबृद्धि तालिम

Rato Pen 366+ समाचार ( )
३० जेठ २०८१, बुधवार

ठाकुरद्धारा

बाल विवाह न्युनिकरण तथा बाल संरक्षणका सवालमा स्थानीय नागरिक समाजका सदस्यहरुको क्षमता अभिबृद्धि कार्यशाला बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको छ । बर्दिया जिल्लाको ठाकुरबाबाबा, बारबर्दिया, मधुवन नगरपालिका र गेरुवागाँउपालिका गरी ४ पालिकाका स्थानीय नागरिक समाजका सदस्यहरुको सहभागिता रहेको थियो । 

नागरिक समाजको संस्थागत विकास र सदस्यहरुको क्षमता अभिबृद्धि गर्नका लागि संचालन गरिएको कार्यशालामा संस्था दर्ता प्रक्रिया तथा त्यसका प्राबधान र नागरिकको ब्यक्ति तथा नेतृत्व क्षमताको बिषयमा सहजीकरण गरिएको छ । स्थानीय स्तरमा नागरिक समाजका सदस्यहरुले आफुले गरेका सकारात्मक प्रभाव तथा अभियानको बारेमा जानकारी गराउनु भएको छ । 

कार्यशामा परियोजनाका प्रबन्धक बिर्खबहादुर उपाध्यायले परियोजनाले समुदाय स्तरमा गर्ने कार्यक्रम बिषयमा जानकारी गराउनु भएको छ । परियोजनाले ५ वटा उदेश्य लिएर काम गरी रहेको जानकारी गराउनु भएको छ । शिक्षा, आयआर्जन, यौन तथा प्रजनन् अधिकार, समुदायका रहेको हानिकारक अभ्यासको न्युनिकरण र पालिकाहरुमा नीतिगत सुधारका लागि पैरबी गर्ने काम गरी रहेको जानकारी गराउनु भएको छ । 

कार्यक्रममा परियोजनाका प्राविधिक संयोजक जयलाल विश्वकर्माले नेतृत्व क्षमता विकासको बारेमा प्रस्तुतीकरण तथा सहजीकरण गर्नु भएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टिता समुह (बि ग्रूप) बाँकेको साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत कार्यशाला संचालन गरिएको हो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार